
- चियाबारी दैनिकYritys
- आस्था पौडेल इलामTaiteet ja humanistiset aiheet -sivusto
- JashnNaistenvaatekauppa
- Sittali BazzarJulkisuuden henkilö
- Sudip ShresthaJulkisuuden henkilö
- Yhteisöjärjestöt kohteessa Ilam
निजामति सेवा दिवसमा खाम्याहाङलाई जनताको सम्मान
इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ सम्मानित भएका छन् । निजामति सेवा दिवसको अवसर पारेर महिला जागरण संघ इलामले उनलाई सम्मान गरेको हो ।
इलाम नगरपालिकाको कर्मचारी र प्रशासनलाई चुस्त दुरुस्त राखेको तथा इलाम नगरपालिकाका खानेपानी समस्यालाई ब्यवस्थापन गरेको भन्दै इलाममा शुक्रबार आयोजित एक कार्यक्रमविच महिला जागरण संघले खाम्याहाङलाई कदरपत्र प्रदान गरि सम्मान गरेको हो । कदरपत्रमा भनिएको छ, “अब्यवस्थित कर्मचार…ी, भ्रष्टचार, अपारदर्शीताले गाजिरहेको इलाम नगरपालिका कार्यालयलाई आफ्नो कार्यकालमा अनुशासित कर्मचारी, नतिजामुखी प्रशासन बनाउन, इलाम नगरपालिकालाई ऋणमुक्त गरि जनउत्तरदायी प्रशासन बनाउन र इलाम नगरपालिकाको खानेपानी समस्यालाई ब्यवस्थित गरि इलाम नगरलाई समृद्धितर्फ लैजान महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोले इलाम नगरबासीको तर्फबाट निजामति सेवा दिवसको अवसरमा सम्मानपूर्वक यो कदरपत्र प्रदान गरिएको छ ।” महिला जागरण संघ इलामका अध्यक्ष विष्णु दहालले खाम्याहाङलाई कदरपत्र प्रदान गरिन् । कार्यक्रममा बोल्दै खाम्याहाङले जनस्तरबाट प्राप्त गरेको सम्मानले उनलाई थप उर्जा प्रदान गरेको बताए । २०६६ सालमानै निजामति सेवा दिवसका अवसरमा सरकारबाट सम्मानित भईसकेका खाम्याहाङले जनताले दिएको सम्मान अझ महत्वपूर्ण हुने बताए । सम्मान कार्यक्रमपछि संघले आयोजना गरेको तीज विशेष कार्यक्रममा समेत खाम्याहाङ सहभागी भए ।
#सक्दोशेयरभोटिङगरौ #नेपाललाइजिताऔ
हाम्रो अनन्य मित्र निरोज श्रेष्ठ र वहाको प्रोजेक्ट जापानमा भै रहेको ESD okayama Award 2018 मा नेपालमै केही गरौ नेपालको लागि नेपालीहरुका लागि भन्ने अभिप्रायले 72 जना प्रतिस्प्रधिलाइ उछिन्दै final round मा top 10 मा उहाको प्रोजेक्ट नोमिनेट भाको छ।अत सिङ्गो नेपालको प्रतिनिधित्व गरेको यस प्रोजेक्टलाई जिताएर सिङ्गो नेपालको सान राखी दिनहुन सम्पुर्ण मेरो फेसबुक मित्रजनहरुलाइ अनुरोध छ।भोटिङ्गको लागि धेरै धेरै धन्यवाद।
भोटिङ्ग कसरी गर्ने?
* Instructi…on:
1. Click the following link,
2. Check or Click The project named Sustainable Farming and Education (Nepal) by Shikharapur Community Learning Center.
3. Type your Name, Family Name and Email address
4. Click 'Click here for voting' button


















